इष्टर्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड ४० लाख रूपैयाँ बराबरकाे १२ लाख ४० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न मंसिर २४ गते सेबाेनमा निवेदन दिएकाे हाे ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । 

Read full at original publisher:

https://arthasansar.com/news/34704?fbclid=IwAR3V-YvGy1VuiLfNRG86imFAbcBoH4YfxwG7NL25nLz1r29sDNQ_EVii8rI